प्रहरी कार्यालय
नेपाल प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखा, नक्सालको मिति २०८१/०१/२६ गतेको पत्रादेशले नेपाल प्रहरी शिक्षालय, भरतपुर दरबन्दी भई यसै कार्यालयमा कार्यरत रहनु भएका प्रहरी निरीक्षकद्वय विकास राई र एल्जीना राईज्यूको क्रमशः इलाका प्रहरी कार्यालय, चक्रघट्टी महेन्द्रनगर, सुनसरी र इलाका प्रहरी कार्यालय, खुर्कोट, सिन्धुलीमा सरुवा भएको हुँदा मिति २०८१/०२/०१ गते यस नेपाल प्रहरी शिक्षालय, भरतपुरका निर्देशक प्रहरी नायव …
आर्थिक वर्ष २०८०/०८१ को स्वीकृत वार्षिक तालिम क्यालेण्डर अनुसार मिति २०८१/०१/०९ गतेदेखि नेपाल प्रहरी शिक्षालय, भरतपुरमा संचालित “व्यक्तिगत सुरक्षा (प्र.ज.देखि जु.प्र.अ.) तालिम तेस्रो समूह" को मिति २०८१/०१/३१ गते यस शिक्षालयका निर्देशक प्रहरी नायव महानिरीक्षक सुरेन्द्र प्रसाद मैनालीज्यूको प्रमुख आतिथ्यतामा तालिममा सहभागिहरूसँग अन्तरक्रिया तथा तालिम समापन कार्यक्रम सम्पन्न भएको छ । उक्त अवसरमा प्रमुख अतिथीज्यूले सहभागिहरूबाट आएका जिज्ञासाहरूको सम्बोधन गर्नु भई …
आर्थिक वर्ष २०८०/०८१ को स्वीकृत वार्षिक तालिम क्यालेण्डर अनुसार मिति २०८०/१२/१४ गतेदेखि नेपाल प्रहरी शिक्षालय, भरतपुरमा संचालित “घटनास्थल अनुसन्धान सहायक (प्र.व.ह.-प्र.ज.) तालिम पाचौँ समूह" को मिति २०८१/०१/२८ गते यस शिक्षालयका निर्देशक प्रहरी नायव महानिरीक्षक सुरेन्द्र प्रसाद मैनालीज्यूको प्रमुख आतिथ्यतामा तालिममा सहभागिहरूसँग अन्तरक्रिया तथा तालिम समापन कार्यक्रम सम्पन्न भएको छ । उक्त अवसरमा प्रमुख अतिथीज्यूले सहभागिहरूबाट आएका जिज्ञासाहरूको सम्बोधन गर्नु भई …
आर्थिक वर्ष २०८०/०८१ को स्वीकृत वार्षिक तालिम क्यालेण्डर अनुसार मिति २०८१/०१/०९ गतेदेखि नेपाल प्रहरी शिक्षालय, भरतपुरमा संचालित “प्रशिक्षक प्रशिक्षण (सि.प्र.अ./जु.प्र.अ.) तालिम दशौँ समूह"को मिति २०८१/०१/२८ गते यस शिक्षालयका निर्देशक प्रहरी नायव महानिरीक्षक सुरेन्द्र प्रसाद मैनालीज्यूको प्रमुख आतिथ्यतामा तालिममा सहभागिहरूसँग अन्तरक्रिया तथा तालिम समापन कार्यक्रम सम्पन्न भएको छ । उक्त अवसरमा प्रमुख अतिथीज्यूले सहभागिहरूबाट आएका जिज्ञासाहरूको सम्बोधन गर्नु भई प्रमाणपत्र वितरण …
आर्थिक वर्ष २०८०/०८१ को स्वीकृत वार्षिक तालिम क्यालेण्डर अनुसार मिति २०८१/०१/०४ गतेदेखि नेपाल प्रहरी शिक्षालय, भरतपुरमा संचालित “अभिलेख व्यवस्थापन (सि.प्र.अ./जु.प्र.अ.) तालिम" सातौ समूहको मिति २०८१/०१/२५ गते यस शिक्षालयका निर्देशक प्रहरी नायव महानिरीक्षक सुरेन्द्र प्रसाद मैनालीज्यूको प्रमुख आतिथ्यतामा तालिममा सहभागिहरूसँग अन्तरक्रिया तथा तालिम समापन कार्यक्रम सम्पन्न भएको छ । उक्त अवसरमा प्रमुख अतिथीज्यूले सहभागिहरूबाट आएका जिज्ञासाहरूको सम्बोधन गर्नु भई प्रमाणपत्र वितरण …
आर्थिक वर्ष २०८०/०८१ को स्वीकृत वार्षिक तालिम क्यालेण्डर अनुसार मिति २०८०/११/२० गतेदेखि नेपाल प्रहरी शिक्षालय, भरतपुरमा संचालित “प्रहरी सहायक निरीक्षक आधारभूत (अल्पकालिन) तालिम २-१७४ औं समूह” मिति २०८१/०१/२३ गते यस शिक्षालयका निर्देशक प्रहरी नायव महानिरीक्षक सुरेन्द्र प्रसाद मैनालीज्यूको प्रमुख आतिथ्यतामा तालिममा सहभागिहरूसँग अन्तरक्रिया तथा तालिम समापन कार्यक्रम सम्पन्न भएको छ । उक्त अवसरमा प्रमुख अतिथीज्यूले सहभागिहरूबाट आएका जिज्ञासाहरूको सम्बोधन गर्नु …
आर्थिक वर्ष २०८०/०८१ को स्वीकृत वार्षिक तालिम क्यालेण्डर अनुसार मिति २०८१/०१/०९ गते नेपाल प्रहरी शिक्षालय, भरतपुरका प्रहरी नायव उपरीक्षक तथा तालिम संयोजक श्री रामकृष्ण सापकोटाज्यूबाट "व्यक्तिगत सुरक्षा (प्र.ज. देखि जु.प्र.अ.) तालिम तेस्रो समूह” को उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । तालिममा प्रहरी जवानदेखि प्रहरी नायव निरीक्षकसम्मका ३० जना प्रहरी कर्मचारीहरूको सहभागिता रहेको छ ।
आर्थिक वर्ष २०८०/०८१ को स्वीकृत वार्षिक तालिम क्यालेण्डर अनुसार मिति २०८१/०१/०९ गते नेपाल प्रहरी शिक्षालय, भरतपुरका प्रहरी नायव उपरीक्षक तथा तालिम संयोजक श्री सुर्य बहादुर थापाज्यूबाट "प्रशिक्षक प्रशिक्षण (जु.प्र.अ.) तालिम दसौं समूह” को उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । तालिममा २४ जना जुनियर प्रहरी अधिकृतहरूको सहभागिता रहेको छ ।