प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

प्रहरी सहायक निरीक्षक आधारभुत (अल्पकालिन) तालिमको समुद्‍घाटन

२०८०-११-२०

  • A
  • A-
  • A+
Share

आर्थिक वर्ष २०८०/०८१ को स्वीकृत वार्षिक तालिम क्यालेण्डर अनुसार मिति २०८०/११/२० गते नेपाल प्रहरी शिक्षालय भरतपुर, चितवनका प्रहरी नायव उपरीक्षक तथा तालिम संयोजक श्री निशान थापाज्यूबाट “प्रहरी सहायक निरीक्षक आधारभुत (अल्पकालिन) तालिम २-१७४ औं समूह” को समुद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।

सम्बन्धित समाचार
फेरी भेटौँला कार्यक्रम सम्पन्न
२०८१-०२-०१

नेपाल प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखा, नक्सालको मिति २०८१/०१/२६ गतेको पत्रादेशले नेपाल प्रहरी शिक्षालय, भरतपुर दरबन्दी भई यसै कार्यालयमा कार्यरत रहनु भएका प्रहरी निरीक्षकद्वय विकास राई र एल्जीना राईज्यूको क्रमशः इलाका प्रहरी कार्यालय, चक्रघट्टी महेन्द्रनगर, सुनसरी र इलाका प्रहरी कार्यालय, खुर्कोट, सिन्धुलीमा सरुवा भएको हुँदा मिति २०८१/०२/०१ गते यस नेपाल प्रहरी शिक्षालय, भरतपुरका निर्देशक प्रहरी नायव महानिरीक्षक सुरेन्द्र प्रसाद मैनालीज्यूको प्रमुख आतिथ्यतामा फेरी भेटौँला कार्यक्रम सम्पन्न भएको छ ।     उक्त कार्यक्रममा नयाँ कार्यक्षेत्रमा जान लाग्नु भएका प्रहरी निरीक्षकद्वय विकास राई र एल्जीना राईज्यूले यस नेपाल प्रहरी शिक्षालयमा रहँदा बस्दाको अनुभव व्यक्त गर्नुभएको थियो भने निर्देशकज्यूले रवाना लिई जान लाग्नु भएका प्रहरी निरीक्षकद्वयलाई शिक्षालयको तर्फबाट मायाको चिनो तथा पुष्पगुच्छा प्रदान गर्नु भई शिक्षालयमा रहँदाबस्दा पुर्‍याउनु भएको योगदानको स्मरण गर्दै नेपाल प्रहरी शिक्षालय परिवारको तर्फबाट नयाँ कार्यक्षेत्रमा सफल कार्यकालको शुभकामना व्यक्त गर्नु भएको थियो ।

व्यक्तिगत सुरक्षा तालिम सम्पन्‍न
२०८१-०१-३१

आर्थिक वर्ष २०८०/०८१ को स्वीकृत वार्षिक तालिम क्यालेण्डर अनुसार मिति २०८१/०१/०९ गतेदेखि नेपाल प्रहरी शिक्षालय, भरतपुरमा संचालित “व्यक्तिगत सुरक्षा (प्र.ज.देखि जु.प्र.अ.) तालिम तेस्रो समूह" को मिति २०८१/०१/३१ गते यस शिक्षालयका निर्देशक प्रहरी नायव महानिरीक्षक सुरेन्द्र प्रसाद मैनालीज्यूको प्रमुख आतिथ्यतामा तालिममा सहभागिहरूसँग अन्तरक्रिया तथा तालिम समापन कार्यक्रम सम्पन्न भएको छ । उक्त अवसरमा प्रमुख अतिथीज्यूले सहभागिहरूबाट आएका जिज्ञासाहरूको सम्बोधन गर्नु भई प्रमाणपत्र वितरण तथा तालिम सफलतापूर्वक सम्पन्न गरेकोमा बधाईका साथै तालिममा सिकेका ज्ञान, सीप र कौशललाई कार्यक्षेत्रमा त्रुटिरहित ढंगबाट कार्य सम्पादन गर्न निर्देशन दिनु भएको थियो, साथै तालिम संयोजक प्रहरी नायव उपरीक्षक रामकृष्ण सापकोटाज्यूले तालिम प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

घटनास्थल अनुसन्धान सहायक तालिम सम्पन्‍न
२०८१-०१-२८

आर्थिक वर्ष २०८०/०८१ को स्वीकृत वार्षिक तालिम क्यालेण्डर अनुसार मिति २०८०/१२/१४ गतेदेखि नेपाल प्रहरी शिक्षालय, भरतपुरमा संचालित “घटनास्थल अनुसन्धान सहायक (प्र.व.ह.-प्र.ज.) तालिम पाचौँ समूह" को मिति २०८१/०१/२८ गते यस शिक्षालयका निर्देशक प्रहरी नायव महानिरीक्षक सुरेन्द्र प्रसाद मैनालीज्यूको प्रमुख आतिथ्यतामा तालिममा सहभागिहरूसँग अन्तरक्रिया तथा तालिम समापन कार्यक्रम सम्पन्न भएको छ । उक्त अवसरमा प्रमुख अतिथीज्यूले सहभागिहरूबाट आएका जिज्ञासाहरूको सम्बोधन गर्नु भई प्रमाणपत्र वितरण तथा तालिम सफलतापूर्वक सम्पन्न गरेकोमा बधाईका साथै तालिममा सिकेका ज्ञान, सीप र कौशललाई कार्यक्षेत्रमा त्रुटिरहित ढंगबाट कार्य सम्पादन गर्न निर्देशन दिनु भएको थियो, साथै तालिम संयोजक प्रहरी निरीक्षक एल्जीना राईज्यूले तालिम प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्‍न
२०८१-०१-२८

आर्थिक वर्ष २०८०/०८१ को स्वीकृत वार्षिक तालिम क्यालेण्डर अनुसार मिति २०८१/०१/०९ गतेदेखि नेपाल प्रहरी शिक्षालय, भरतपुरमा संचालित “प्रशिक्षक प्रशिक्षण (सि.प्र.अ./जु.प्र.अ.) तालिम दशौँ समूह"को मिति २०८१/०१/२८ गते यस शिक्षालयका निर्देशक प्रहरी नायव महानिरीक्षक सुरेन्द्र प्रसाद मैनालीज्यूको प्रमुख आतिथ्यतामा तालिममा सहभागिहरूसँग अन्तरक्रिया तथा तालिम समापन कार्यक्रम सम्पन्न भएको छ । उक्त अवसरमा प्रमुख अतिथीज्यूले सहभागिहरूबाट आएका जिज्ञासाहरूको सम्बोधन गर्नु भई प्रमाणपत्र वितरण तथा तालिम सफलतापूर्वक सम्पन्न गरेकोमा बधाईका साथै तालिममा सिकेका ज्ञान, सीप र कौशललाई कार्यक्षेत्रमा त्रुटिरहित ढंगबाट कार्य सम्पादन गर्न निर्देशन दिनु भएको थियो, साथै तालिम संयोजक प्रहरी नायव उपरीक्षक सुर्य बहादुर थापाज्यूले तालिम प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

अभिलेख व्यवस्थापन तालिम सम्पन्न
२०८१-०१-२५

आर्थिक वर्ष २०८०/०८१ को स्वीकृत वार्षिक तालिम क्यालेण्डर अनुसार मिति २०८१/०१/०४ गतेदेखि नेपाल प्रहरी शिक्षालय, भरतपुरमा संचालित “अभिलेख व्यवस्थापन (सि.प्र.अ./जु.प्र.अ.) तालिम" सातौ समूहको मिति २०८१/०१/२५ गते यस शिक्षालयका निर्देशक प्रहरी नायव महानिरीक्षक सुरेन्द्र प्रसाद मैनालीज्यूको प्रमुख आतिथ्यतामा तालिममा सहभागिहरूसँग अन्तरक्रिया तथा तालिम समापन कार्यक्रम सम्पन्न भएको छ । उक्त अवसरमा प्रमुख अतिथीज्यूले सहभागिहरूबाट आएका जिज्ञासाहरूको सम्बोधन गर्नु भई प्रमाणपत्र वितरण तथा तालिम सफलतापूर्वक सम्पन्न गरेकोमा बधाईका साथै तालिममा सिकेका ज्ञान, सीप र कौशललाई कार्यक्षेत्रमा त्रुटिरहित ढंगबाट कार्य सम्पादन गर्न निर्देशन दिनु भएको थियो, साथै तालिम संयोजक प्रहरी  निरीक्षक गणेश पौडेलज्यूले तालिम प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

प्रहरी सहायक निरीक्षक आधारभूत (अल्पकालिन) तालिम सम्पन्न
२०८१-०१-२३

 आर्थिक वर्ष २०८०/०८१ को स्वीकृत वार्षिक तालिम क्यालेण्डर अनुसार मिति २०८०/११/२० गतेदेखि नेपाल प्रहरी शिक्षालय, भरतपुरमा संचालित “प्रहरी सहायक निरीक्षक आधारभूत (अल्पकालिन) तालिम २-१७४ औं समूह” मिति २०८१/०१/२३ गते यस शिक्षालयका निर्देशक प्रहरी नायव महानिरीक्षक सुरेन्द्र प्रसाद मैनालीज्यूको प्रमुख आतिथ्यतामा तालिममा सहभागिहरूसँग अन्तरक्रिया तथा तालिम समापन कार्यक्रम सम्पन्न भएको छ । उक्त अवसरमा प्रमुख अतिथीज्यूले सहभागिहरूबाट आएका जिज्ञासाहरूको सम्बोधन गर्नु भई विभिन्न विधामा उत्कृष्ट भएका तथा तालिम सफलतापूर्वक सम्पन्न गरेका प्रहरी सहायक निरीक्षकहरूलाई प्रमाणपत्र तथा पुरस्कार वितरण गर्नुभएको थियो । ५० जना प्रहरी सहायक निरीक्षकहरू सहभागी उक्त तालिममा सर्वप्रथम प्रहरी सहायक निरीक्षक बिष्णु मल्ल, कवाज प्रथम प्रहरी सहायक निरीक्षक प्रविन घलान, अध्ययन प्रथम प्रहरी सहायक निरीक्षक  काशी नाथ चौधरी, शारीरिक व्यायाम प्रथम प्रहरी सहायक निरीक्षक तेज बहादुर कठायत तथा चाँदमारी प्रथम प्रहरी सहायक निरीक्षक शिवजी दास हुनु भएको थियो भने सम्पूर्ण सहभागीहरूले सफलतापूर्वक तालिम सम्पन्न गर्नुभएको थियो । उक्त समापनको अवसरमा प्रमुख अतिथीज्यूले पदोन्नतीसगै प्राप्त आधारभूत तालिममा सिकेका ज्ञान, सीप र कौशललाई अब्बल भएर कार्यक्षेत्रमा कार्य सम्पादन गर्न निर्देशन दिनु भएको थियो भने तालिम संयोजक प्रहरी निरीक्षक गोपाल पौडेलज्यूले तालिम प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।