प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

नेपाल प्रहरी शिक्षालय भरतपुर, चितवन

 

प्रहरी सेवालाई विशिष्टिकृत गर्दै लैजाने र जुनियर प्रहरी अधिकृत दर्जाका प्रहरी कर्मचारीहरूमा समय सापेक्ष व्यावसायिक दक्षता अभिवृद्धि गर्न एउटा विशिष्ट प्रशिक्षण केन्द्र स्थापना गर्ने नेपाल प्रहरीको उद्देश्य बमोजिम नेपाल सरकार, गृह मन्त्रालयबाट मिति २०७१ कार्तिक १० गते स्वीकृति भए बमोजिम मिति २०७१ मंसिर २१ गते तत्कालिन प्रहरी महानिरीक्षक श्री उपेन्द्र कान्त अर्यालज्यूबाट यस जुनियर प्रहरी अधिकृत शिक्षालयको समुद्घाटन भएको हो ।

 

यस शिक्षालयका पूर्व निर्देशकज्यूहरू

१.  प्रहरी वरिष्ठ उपरीक्षक रमेश प्रसाद खरेल (२०७१/०८/२१ - २०७२/११/०४)

२.  प्रहरी नायव महानिरीक्षक रण बहादुर चन्द (२०७२/११/१० - २०७४/०४/१८)

३.  प्रहरी नायव महानिरीक्षक केदारमान सिंह भण्डारी (२०७४/०५/१४ - २०७४/१२/२८)

४.  प्रहरी नायव महानिरीक्षक महेन्द्र कुमार पोखरेल (२०७५/०२/०९ - २०७६/०३/०४)

५.  प्रहरी नायव महानिरीक्षक हरिभक्त प्रजापति (२०७६/०३/०६ - २०७६/१०/२८)

६.  प्रहरी वरिष्ठ उपरीक्षक बुद्धिराज गुरूङ्ग (२०७६/१़०/२९ - २०७७/१०/१८)

७.  प्रहरी वरिष्ठ उपरीक्षक विष्णु कुमार के.सी. (२०७७/१०/२१ - २०७८/०९/२८)

८.   प्रहरी वरिष्ठ उपरीक्षक पोषराज पोखरेल (२०७८/०९/२९ - २०७९/०३/१६)

९.   प्रहरी नायव महानिरीक्षक सन्दिप भण्डारी (२०७९/०३/२२ - २०७९/१०/०८)

 १०. प्रहरी नायव महानिरीक्षक दुर्गा सिंह (२०७९/१०/०९ - २०८०/१०/०३)