प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
ईतिहास

 

प्रहरी सेवालाई विशिष्टीकृत गर्दै लैजाने र जुनियर प्रहरी अधिकृत दर्जाका प्रहरी कर्मचारीहरुमा समय सापेक्ष व्यवसायिक दक्षता अभिवृद्धि गर्न एउटा विशिष्ट प्रशिक्षण केन्द्र स्थापना गर्ने नेपाल प्रहरीको उद्देश्य बमोजिम नेपाल सरकार, गृह मन्त्रालयवाट मिति २०७१ कार्तिक १० गते स्वीकृती भए बमोजिम मिति २०७१ मंसीर २१ गते तत्कालिन प्रहरी महानिरीक्षक श्री उपेन्द्र कान्त अर्यालज्यूवाट यस जुनियर प्रहरी अधिकृत शिक्षालयको समुदघाटन भएको हो ।

 

यस शिक्षालयका पुर्व निर्देशकज्युहरु

 

प्रहरी वरिष्ठ उपरीक्षक रमेश प्रसाद खरेल
२०७१।०८।२१ - २०७२।११।०४

 

प्रहरी नायव महानिरीक्षक रण बहादुर चन्द
२०७२।११।१० - २०७४।०४।१८

 

प्रहरी नायव महानिरीक्षक केदारमान सिंह भण्डारी
२०७४।०५।१४ - २०७४।१२।२८

 

प्रहरी नायव महानिरीक्षक महेन्द्र कुमार पोखरेल
२०७५।०२।०९ - २०७६।०३।०४

 

प्रहरी नायव महानिरीक्षक हरिभक्त प्रजापति
२०७६।०३।०६ - २०७६।१०।२८