प्रहरी कार्यालय
आर्थिक वर्ष २०८१/०८२ को स्वीकृत वार्षिक तालिम क्यालेण्डर अनुसार मिति २०८१/०४/०३ गते नेपाल प्रहरी शिक्षालय, भरतपुर, चितवनका प्रहरी निरीक्षक तथा तालिम संयोजक श्री मनिषा लौडारीज्यूबाट “महिला तथा बालबालिकासँग सम्बन्धित अपराध अनुसन्धान (प्र.ज. देखि प्र.व.ह.) तालिम दोश्रो समूह” को उद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।
आर्थिक वर्ष २०८१/०८२ को स्वीकृत वार्षिक तालिम क्यालेण्डर अनुसार मिति २०८१/०४/०२ गते नेपाल प्रहरी शिक्षालय, भरतपुर, चितवनका प्रहरी निरीक्षक तथा तालिम संयोजक श्री गणेश पौडेलज्यूबाट “ट्राफिक नियन्त्रण (प्र.व.ह./प्र.ह./प्र.स.ह./प्र.ज.) तालिम प्रथम समूह” को उद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।
आर्थिक वर्ष २०८१/०८२ को स्वीकृत वार्षिक तालिम क्यालेण्डर अनुसार मिति २०८१/०४/०२ गते नेपाल प्रहरी शिक्षालय, भरतपुर, चितवनका प्रहरी नायव उपरीक्षक तथा तालिम संयोजक श्री रामकृष्ण सापकोटाज्यूबाट “भिड नियन्त्रण (प्र.ज.देखि जु.प्र.अ.) तालिम २१ औं समूह” को उद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।
आर्थिक वर्ष २०८१/०८२ को स्वीकृत वार्षिक तालिम क्यालेण्डर अनुसार मिति २०८१/०४/०२ गते नेपाल प्रहरी शिक्षालय, भरतपुर, चितवनका प्रहरी नायव उपरीक्षक तथा तालिम संयोजक श्री सुर्य बहादुर थापाज्यूबाट “प्रशिक्षक प्रशिक्षण (सि.प्र.अ./जु.प्र.अ.) तालिम एघारौँ समूह” को उद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।