सार्वजनिक कार्यक्रमको लागी आवश्यक स्थान चाहिएमा
नेपाल पुलिस क्लवमा सर्वसाधारण तथा वहालवाला प्रहरी कर्मचारी र पूर्व प्रहरी कर्मचारी हरुलाई दिईने सेवा सुविधा :-
क्र.सं. | विवरण | रकम | कैफियत | |
सर्व साधारण | वहालवाला प्रहरी कर्मचारी/पूर्व प्रहरी कर्मचारी | |||
१ | क्लव हल | ४०,०००।०० | ४,०००।०० | खाना पकाउने पानि, १ सेट सोफा /समय बिहान ६ बजे देखी बेलुका ८ बजे |
२ | जूडो हल | ३०,०००।०० | ३,०००।०० | " " |
३ | व्याडमिन्टन | १०,०००।०० | १ वर्ष (वाथ सावरको व्यवस्था गरीएको) बिहान ६ देखी १० बजे सम्म साझ ४ बजे देखि ७ बजे सम्म | |
४ | जिम | १५,०००।०० | १ वर्ष (मिति २०७४ माघ २९ गते देखी प्रहरी कर्मचारी र पूर्व प्रहरी कर्मचारीलाई मात्र खुल्ला रहेको | |
५ | लन टेनिस | १५,०००।०० | १ वर्ष (बिहान ६ देखी १० बजे सम्म साझ ४ बजे देखि ७ बजे सम्म | |
६ | सम्पूर्ण खेल | १,००,०००।०० | आजिवन सदस्यता |
नोट : १) प्रहरी परिवार भन्नाले प्रहरी कर्मचारीको आमा, वुवा, श्रीमान, श्रीमति, छोरा, छोरी मात्र
२) बहालवाला र पूर्व प्रहरी कर्मचारीहरुले हल बुक गराउदा नेपाल प्रहरीको परिचय पत्र र पूर्व प्रहरी कर्मचारीहरुले अवकास प्राप्त पेन्सन पट्टाको फोटोकपी
सहीतको फारम भरी पेश गर्नु पर्ने छ ।
३) नेपाल प्रहरीका वहालवाला प्रहरी कर्मचारी र पूर्व प्रहरी कर्मचारी लाई ९०% प्रतिशत रकम छुट ।
४) नेपाल प्रहरीका वहालवाला प्रहरी कर्मचारी र पूर्व प्रहरी कर्मचारीहरु लाई व्याडमिन्टन, जिम र लन टेनिस खेलहरुमा शुल्क लाग्ने छैन ।