प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवलोकन तथा निरीक्षण भ्रमण कार्यक्रम सम्पन्न

२०८१-१२-१३

  • A
  • A-
  • A+
Share

संगठन प्रमुख श्रद्धेय श्रीमान् प्रहरी महानिरीक्षक दिपक थापाज्यूबाट नेपाल प्रहरी शिक्षालय भरतपुर, चितवनको अवलोकन तथा निरीक्षण पश्चात यस शिक्षालयमा कार्यरत सम्पुर्ण प्रशिक्षकहरू, सेवाकालिन तालिमहरू तथा प्रहरी सहायक निरीक्षक आधारभूत तालिम २-१७९ औं समूहमा तालिमरत प्रशिक्षार्थीहरूलाई निर्देशन सम्बोधन गर्नु भएको थियो ।

सम्बन्धित समाचार
नमूना मतदान केन्द्रको निर्माण तथा मतदान कार्यको डेमो प्रदर्शन कार्यक्रम सम्पन्न ।
२०८२-११-०७

आज यस शिक्षालयमा निर्वाचन सुरक्षा सम्बन्धि व्यवहारिक अभ्यास अन्तर्गत नमूना मतदान केन्द्रको निर्माण तथा मतदान कार्यको डेमो प्रदर्शन कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा यस नेपाल प्रहरी शिक्षालय भरतपुर चितवनका समादेशक श्रद्धेय श्रीमान् प्रहरी वरिष्ठ उपरीक्षक तारा देवी थापाज्यू, सह-समादेशक प्रहरी उपरीक्षक श्री रंजित सिंह राठौरज्यू , प्रहरी नायव उपरीक्षकज्यूहरु, प्रहरी निरीक्षकज्यूहरु, सुवेदार मेजर, जुनियर प्रहरी अधिकृतहरू, प्रशिक्षक वर्ग, प्रहरी कार्यालय सहयोगीहरू साथै प्रहरी सहायक निरीक्षक आधारभूत तालिम २-१८० औं समूहका प्रशिक्षार्थी प्रहरी सहायक निरीक्षकहरु र प्राविधिक प्रहरी जवान आधारभूत तालिम २-४ औं समूहमा सहभागी सम्पूर्ण प्राविधिक प्रहरी जवानहरु समेतको उपस्थिति रहेको थियो ।