प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

तालिम समुद्धाटन

२०८२-०५-२२

  • A
  • A-
  • A+
Share

मिति २०८२।०५।२२ गते यस नेपाल प्रहरी शिक्षालय भरतपुर, चितवनका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक श्री भूपेन्द्र बहादुर खत्रीज्यूको प्रमुख आतिथ्यतामा स्वीकृत वार्षिक तालिम क्यालेण्डर ०८२।८३ अनुसार यस शिक्षालयमा सञ्चालन हुने प्रहरी सहायक निरीक्षक आधारभूत तालिम २-१८० औं  समूहको एक कार्यक्रमका बिच विधिवत रुपमा तालिम समुद्धाटन सु-सम्पन्न भएको छ ।


सम्बन्धित समाचार
नमूना मतदान केन्द्रको निर्माण तथा मतदान कार्यको डेमो प्रदर्शन कार्यक्रम सम्पन्न ।
२०८२-११-०७

आज यस शिक्षालयमा निर्वाचन सुरक्षा सम्बन्धि व्यवहारिक अभ्यास अन्तर्गत नमूना मतदान केन्द्रको निर्माण तथा मतदान कार्यको डेमो प्रदर्शन कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा यस नेपाल प्रहरी शिक्षालय भरतपुर चितवनका समादेशक श्रद्धेय श्रीमान् प्रहरी वरिष्ठ उपरीक्षक तारा देवी थापाज्यू, सह-समादेशक प्रहरी उपरीक्षक श्री रंजित सिंह राठौरज्यू , प्रहरी नायव उपरीक्षकज्यूहरु, प्रहरी निरीक्षकज्यूहरु, सुवेदार मेजर, जुनियर प्रहरी अधिकृतहरू, प्रशिक्षक वर्ग, प्रहरी कार्यालय सहयोगीहरू साथै प्रहरी सहायक निरीक्षक आधारभूत तालिम २-१८० औं समूहका प्रशिक्षार्थी प्रहरी सहायक निरीक्षकहरु र प्राविधिक प्रहरी जवान आधारभूत तालिम २-४ औं समूहमा सहभागी सम्पूर्ण प्राविधिक प्रहरी जवानहरु समेतको उपस्थिति रहेको थियो ।