Talent Hunt सम्पन्न
२०८२-१०-१४
- A
- A-
- A+
नेपाल प्रहरी शिक्षालय भरतपुर, चितवनका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक तारा देवी थापाज्यूको प्रमुख आतिथ्यतामा यस शिक्षालयमा संचालित प्र.स.नि. आधारभूत तालिम २-१८० औं समूहका प्रशिक्षार्थीहरुको सहभागितामा "Talent Hunt" कार्यक्रम अन्तर्गत नृत्य तथा गायन प्रतियोगिता कार्यक्रम गरिएको थियो ।