विशिष्ट व्यक्तिको सुरक्षा (जु.प्र.अ.) तालिम सम्पन्न
२०८२-१०-१५
- A
- A-
- A+
आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत वार्षिक तालिम क्यालेण्डर अनुसार मिति २०८२/०९/०६ गतेदेखि नेपाल प्रहरी शिक्षालय, भरतपुर चितवनमा संचालित "विशिष्ट व्यक्तिको सुरक्षा (जु.प्र.अ.) तालिम" १२ औँ समूहको आज मिति २०८२/१०/१५ गते यस शिक्षालयका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक तारा देवी थापाज्यूको प्रमुख आतिथ्यतामा तालिममा सम्पन्न भएको छ ।