स्वागत तथा फेरी भेटौंला कार्यक्रम
२०८३-०४-१६
- A
- A-
- A+
तालुक नेपाल प्रहरी प्रधान कार्यालय, कर्मचारी प्रशासन शाखा, नक्सालको पत्र आदेश अनुसार नेपाल प्रहरी अस्पताल महाराजगन्ज ,काठमाडौबाट हाजिर हुन आउनु भएका प्राबिधिक प्रहरी निरीक्षक डा. बिनिता बस्नेतज्यू , जिल्ला प्रहरी कार्यालय भरतपुर चितवन बाट प्रहरी नायव निरीक्षक रन्जित के.सि.ज्यूहरूलाई स्वागत र नेपाल प्रहरी शिक्षालय,भरतपुरबाट नेपाल प्रहरी अस्पताल महाराजगन्ज काठमाडौ सरुवा हुनु भएका प्राबिधिक प्रहरी निरीक्षक डा. सुप्रीती सिलवालज्यूलाई शुभकामना दिनु भएको थियो ।