“Food Festival २०८३”
२०८३-०५-०७
- A
- A-
- A+
मिति २०८३ भाद्र ०७ गते प्रशिक्षार्थीहरूको रचनात्मक क्रियाकलाप अन्तर्गत नेपाल प्रहरी शिक्षालय भरतपुरका समादेशकज्यूको उपस्थितिमा यस शिक्षालयमा तालिमरत प्र.स.नि.आ.ता. २–१८०औँ समूहका प्रशिक्षार्थीहरूको सक्रिय सहभागितामा देशको मौलिकता, विविधतापूर्ण संस्कृति तथा विभिन्न भौगोलिक क्षेत्रमा प्रचलित खानाका परिकारहरूको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले “Food Festival २०८३” कार्यक्रम सम्पन्न गरीयो ।