मैत्रीपूर्ण फुटबल खेल सम्पन्न
२०८३-०६-०२
- A
- A-
- A+
यस नेपाल प्रहरी शिक्षालय भरतपुरको आयोजनामा आपसी एकता र सद्भावका लागि जिल्ला फुटबल संघ चितवन र नेपाल प्रहरी शिक्षालय, भरतपुरबीच भेट्रान मैत्रीपूर्ण फुटबल प्रतियोगिता गरिएको थियो ।