प्रशिक्षकहरुको क्षमता अभिवृद्धि कार्यकम सम्पन्न
२०८३-०३-२९
- A
- A-
- A+
आज मिति २०८३ असार २९ गतेको दिन यस नेपाल प्रहरी शिक्षालय भरतपुर, चितवनमा कार्यरत ५० जना आन्तरिक तथा बाह्य प्रशिक्षक प्रहरी कर्मचारीहरूलाई "मर्यादा, समानता र मानव अधिकारका लागि मर्यादित महिनावारी" विषयमा दुईजना बाह्य अतिथि सहजकर्ताहरूद्दारा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको थियो ।