प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

प्रहरी सहायक निरीक्षक आधारभुत (अल्पकालिन) तालिमको समुद्‍घाटन

२०८०-११-२०

  • A
  • A-
  • A+
Share

आर्थिक वर्ष २०८०/०८१ को स्वीकृत वार्षिक तालिम क्यालेण्डर अनुसार मिति २०८०/११/२० गते नेपाल प्रहरी शिक्षालय भरतपुर, चितवनका प्रहरी नायव उपरीक्षक तथा तालिम संयोजक श्री निशान थापाज्यूबाट “प्रहरी सहायक निरीक्षक आधारभुत (अल्पकालिन) तालिम २-१७४ औं समूह” को समुद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।

सम्बन्धित समाचार