प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

"अभिलेख व्यवस्थापन तालिम” को उद्घाटन कार्यक्रम सम्पन्न

२०८१-०१-०४

  • A
  • A-
  • A+
Share

आर्थिक वर्ष  २०८०/०८१ को स्वीकृत वार्षिक तालिम क्यालेण्डर अनुसार मिति २०८१/०१/०४ गते नेपाल प्रहरी शिक्षालय, भरतपुरका प्रहरी निरीक्षक तथा तालिम संयोजक श्री गणेश पौडेलज्यूबाट "अभिलेख व्यवस्थापन (जु.प्र.अ.) तालिम सातौं समूह” को उद्घाटन कार्यक्रम सम्पन्न गर्नु भएको छ । तालिममा ३० जना जुनियर प्रहरी अधिकृतहरूको सहभागिता रहेको छ ।

सम्बन्धित समाचार