प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

प्रशिक्षक प्रशिक्षण तालिमको उद्घाटन कार्यक्रम सम्पन्न

२०८१-०४-०२

  • A
  • A-
  • A+
Share

आर्थिक वर्ष २०८१/०८२ को स्वीकृत वार्षिक तालिम क्यालेण्डर अनुसार मिति २०८१/०४/०२ गते नेपाल प्रहरी शिक्षालय, भरतपुर, चितवनका प्रहरी नायव उपरीक्षक तथा तालिम संयोजक श्री सुर्य बहादुर थापाज्यूबाट “प्रशिक्षक प्रशिक्षण (सि.प्र.अ./जु.प्र.अ.) तालिम एघारौँ समूह” को उद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।

सम्बन्धित समाचार
स्थलगत अवलोकन तथा अन्तरक्रिया र साँस्कृतिक साँझ कार्यक्रम सम्पन्न
२०८२-०३-०१

मिति २०८२/०३/०१ गते तालुक राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज,काठमाण्डौंका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीज्यू लगायत “Strategic Command & Management (SCM) Training 5th Batch” मा सहभागी सम्पूर्ण प्रहरी वरिष्ठ अधिकृतज्यूहरुलाई यस नेपाल प्रहरी शिक्षालय भरतपुर, चितवनमा स्वागत गरी स्थलगत अवलोकन तथा अन्तरक्रिया कार्यक्रम गरिएको साथै शिक्षालयको प्याराफिटमा नवनिर्मित Flood Light को उद्घाटन गरीएको र स्वागत साँस्कृतिक साँझ कार्यक्रम समेत प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीज्यूको  प्रमुख अतिथ्यतामा सम्पन्न भएको छ ।