प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

प्रहरी सहायक निरीक्षक आधारभूत तालिम समुद्‍घाटन कार्यक्रम सम्पन्न

२०८१-०७-०९

  • A
  • A-
  • A+
Share

“प्रहरी सहायक निरीक्षक आधारभूत तालिम २-१७९ औं समूह” को मिति २०८१ कात्तिक ९ गते नेपाल प्रहरी शिक्षालय भरतपुर, चितवनका निर्देशक प्र.ना.म.नि. श्री राजेशनाथ बास्तोलाज्यूको प्रमुख आतिथ्यतामा विधिवत रूपमा तालिम समुद्‍घाटन सम्पन्‍न भएको छ ।

उक्त कार्यक्रममा यस शिक्षालयका निर्देशकज्यूले प्रशिक्षार्थीहरूलाई तालिम सफलतापुर्वक सम्पन्नताको लागि शुभकामना व्यक्त गर्नुभएको थियो भने तालिम संयोजक प्र.ना.उ. सुर्य बहादुर थापाज्यूले तालिम सम्बन्धि संक्षिप्त विवरण प्रस्तुत गर्नु भएको थियो ।

सम्बन्धित समाचार
अवलोकन भ्रमण, अनुगमन तथा निर्देशन सम्बोधन कार्यक्रम सम्पन्न
२०८२-१२-२९

नेपाल सरकारका माननीय गृहमन्त्री सुधन गुरूङज्यूद्वारा मिति २०८२/१२/२९ गते आईतबार नेपाल प्रहरी शिक्षालय भरतपुर चितवनको अवलोकन भ्रमण, अनुगमन तथा निर्देशन सम्बोधन कार्यक्रम सम्पन्न ,उक्त कार्यक्रममा बागमती प्रदेश प्रहरी कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक दिपक रेग्मीज्यू, सशस्त्र प्रहरी बल नेपाल, नम्बर ३ बाहिनी मुख्यालय मकवानपुरका प्रहरी नायव महानिरीक्षक अन्जनी कुमार पोखरेलज्यू, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक सन्जय कुमार यादवज्यू, जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख  जिल्ला अधिकारी गणेश अर्यालज्यू, यस शिक्षालयका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक तारा देवी थापाज्यू , प्रहरी उपरीक्षकज्यूहरू लगायत अन्य सिनियर प्रहरी अधिकृतज्यूहरूको उपस्थिति रहेको थियो ।