प्राविधिक प्रहरी जवान आधारभूत तालिम २-४ औं समूहको दिक्षान्त कार्यक्रम सम्पन्न ।
२०८३-०२-२७
- A
- A-
- A+
मिति २०८२।११।०२ गतेदेखि यस शिक्षालयमा संचालन भएको "प्राविधिक प्रहरी जवान आधारभूत तालिम २-४ औं समूह" को आज मिति २०८३।०२।२७ गते यस शिक्षालयका समादेशक प्र.व.उ. श्री तारा देवी थापाज्यूको प्रमुख आतिथ्यतामा दिक्षान्त कार्यक्रम सम्पन्न भयो ।