प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
Latest Updates
चारित्रिक प्रमाणपत्र

नेपाल प्रहरीले बिभिन्न प्रयोजनका लागि चारित्रिक प्रमाणपत्र उपलब्ध गराई पाऊ भनी अनलाईन निवेदन दिने स्वदेशी तथा विदेशी नागरिकहरूलाई चारीत्रिक प्रमाणपत्र उपलब्ध गराउने गर्दछ ।

सम्पर्क जानकारी

कार्यालयको फोन नं. ०५६-५२७७५२

ईमेल: npco@nepalpolice.gov.np

  • स्वागत तथा फेरी भेटौंला कार्यक्रम
    २०८३-०४-१६

    तालुक नेपाल प्रहरी प्रधान कार्यालय, कर्मचारी प्रशासन शाखा, नक्सालको पत्र आदेश अनुसार नेपाल प्रहरी अस्पताल महाराजगन्ज ,काठमाडौबाट हाजिर हुन आउनु भएका प्राबिधिक प्रहरी निरीक्षक डा. बिनिता बस्नेतज्यू , जिल्ला प्रहरी कार्यालय भरतपुर चितवन बाट प्रहरी नायव निरीक्षक रन्जित के.सि.ज्यूहरूलाई स्वागत र नेपाल प्रहरी शिक्षालय,भरतपुरबाट नेपाल प्रहरी अस्पताल महाराजगन्ज काठमाडौ सरुवा हुनु भएका प्राबिधिक  प्रहरी निरीक्षक डा. सुप्रीती सिलवालज्यूलाई शुभकामना दिनु भएको थियो ।

    [ विस्तृतमा ]
  • प्रशिक्षकहरुको क्षमता अभिवृद्धि कार्यकम सम्पन्न
    २०८३-०३-२९

     आज मिति २०८३  असार  २९ गतेको दिन यस नेपाल प्रहरी शिक्षालय भरतपुर, चितवनमा कार्यरत ५० जना आन्तरिक तथा बाह्य प्रशिक्षक प्रहरी कर्मचारीहरूलाई "मर्यादा, समानता र मानव अधिकारका लागि मर्यादित महिनावारी" विषयमा दुईजना बाह्य अतिथि सहजकर्ताहरूद्दारा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको थियो ।

    [ विस्तृतमा ]
  • दर्ज्यानी चिन्ह सुशोभन तथा फेरी भेटौँला कार्यक्रम सम्पन्न ।
    २०८३-०३-१५

    तालुक नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखा नक्साल काठमाडौंको पत्रादेशानुसार प्राविधिक प्रहरी समूह तर्फका प्रहरी जवानबाट प्रहरी सहायक हवल्दार पदमा पदोन्नति हुनु भएका प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।उक्त कार्यक्रममा शिक्षालयका समादेशकज्यूले बढुवा हुनु भएको प्रहरी कर्मचारीलाई हार्दिक बधाई दिंदै सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो । साथै सरुवा भई यस नेपाल प्रहरी शिक्षालय, भरतपुरबाट बागमती प्रदेश प्रहरी गण हेटौडा, मकवानपुरमा जान लाग्नु भएका प्रहरी निरीक्षक रेशमलाल पौडेललाई नेपाल प्रहरी शिक्षालय परिवारको तर्फबाट सफल कार्यकालको शुभकामना सहित फेरी भेटौँला कार्यक्रम सम्पन्न ।

    [ विस्तृतमा ]
कुनै परिणाम भेटिएन...
नेपाल प्रहरी शिक्षालय
सामाजिक सञ्जालमा

विभिन्न सामाजिक सञ्जालमार्फत नेपाल प्रहरीसँग सम्बन्धित ताजा समाचार, सूचना र घटनाहरूको साथ सुचित रहनुहोस्।

प्रहरी अनुरोध कार्यक्रम: प्रहरी समाचार
रेडियो कार्यक्रम
रेडियो कार्यक्रम (२०८०-१०- २९)
रेडियो कार्यक्रम (२०८०-१०- २५)
रेडियो कार्यक्रम (२०८०-१०- २२)

नेपाल प्रहरी मोबाईल एप्स

Google Play र Apple app store मा उपलव्ध छ ।

App Preview